२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज २१ गते ०६:१०
तपाईंको आजको राशिफल

(आश्विन २१ गते, सोमवार)

मेष : नयाँ साथी बन्नेछन् । पारिवारिक कार्यहरूमा वृद्धि हुनेछ ।
वृष : राजनैतिक लाभ प्राप्त हुनेछ । आनन्दमा वृद्धि हुने योग छ ।
मिथुन : शैक्षिक प्रगति हुनेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ । 
कर्कट : विदेश यात्राको योग छ । शत्रु परास्त हुनेछन् ।
सिंह : यात्राको लागि समय उत्तम छ । वाहन सावधानी जरुरी छ ।
कन्या : शत्रु कमजोर हुनेछन् । राजनैतिक सहयोग प्राप्त हुनेछ ।
तुला : नयाँ कार्यमा सावधानी राख्नुहोला । विदेश यात्राको योग छ । 
वृश्चिक : नयाँ काम बन्ने योग छ । रोजगार प्राप्तिको योग छ । 
धनु : शान्ति र सुख बढ्नेछ । अनावश्यक जिम्मेवारी नलिनु होला ।
मकर : इष्टमित्रहरूसँग भेटघाट हुनेछ । स्वास्थ्य कमजोर हुनेछ ।
कुम्भ : वैदेशिक यात्राको योग छ । सम्पत्तिमा वृद्धि हुनेछ । 
मीन : साथीभाइबिच सुमधुर सम्बन्ध बनिरहनेछ । यश बढ्ने योग छ । 

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise