२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज २२ गते ०६:१०
तपाईंको आजको राशिफल

(असोज २२ गते, मंगलबार)

मेष : व्यर्थको यात्रा र हैरानी हुनेछ । साहसिक कार्य सफल हुनेछ ।
वृष : प्रभावमा वृद्धि हुनेछ । सुखद समाचार प्राप्त हुने योग छ ।
मिथुन : आजको दिन सामान्य रूपमा जान्छ । इच्छामाथि नियन्त्रण राख्नुहोला ।
कर्कट : नयाँ साथी बन्नेछन् । कर्मचारीहरूमाथि नजर राख्नुपर्छ । 
सिंह : अर्कामाथि भरोसा नगर्नुहोला । विवाद हुने योग छ । 
कन्या : पराक्रममा बढ्नेछ । जीवनसाथीको राम्रो सहयोग प्राप्त हुनेछ । 
तुला : यात्रा सफल हुनेछ । आनन्दमा वृद्धि हुने योग छ ।
वृश्चिक : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । कार्यहरूमा वृद्धि हुनेछ ।
धनु : धैर्यमा वृद्धि र दैनिक सबै कार्यमा सफलता प्राप्त हुनेछ ।
मकर : भवन निर्माणमा खर्च हुनेछ । आहारमा ध्यान दिनुहोला ।
कुम्भ : महत्वपूर्ण भेटघाट सफल हुनेछ । स्वास्थ्य लाभ हुनेछ ।
मीन : पैतृक सम्पत्ति प्राप्तिको योग छ । स्वास्थ्य राम्रो रहनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise