२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज २३ गते ०६:१०
तपाईंको आजको राशिफल

(असोज २३ गते, बुधबार)

मेष : कार्यमा सफलता मिल्नेछ । यद्यपि, मन बेचैन हुनसक्छ ।
वृष : मनोबल उच्च रहनेछ । आकस्मिक लाभको योग छ । 
मिथुन : आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट : व्यवसायमा राम्रो प्रगति हुनेछ । पुरानो रोकावटहरू समाप्त हुनेछन् ।
सिंह : विशेष कामले यात्रा हुन सक्छ । सबै कार्यमा सावधानी राख्नुपर्छ ।
कन्या : स्वास्थ्य लाभ र दिदी बहिनीको राम्रो सहयोग प्राप्त हुनेछ ।
तुला : शिक्षामा प्रगति हुनेछ । वाहन सावधानी राख्नुहोला ।
वृश्चिक : आफ्ना इष्टमित्रहरूसँग भेटघाट हुनेछ । धैर्यमा वृद्धि हुनेछ ।
धनु : नयाँ काम बन्ने योग छ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
मकर : प्रयास सफल हुनेछ । धन आर्जन हुने योग छ ।
कुम्भ : आर्थिक लाभ हुनुका साथै व्यापारिक पक्ष पनि सुदृढ हुनेछ ।
मीन : सुख सुविधामा वृद्धि हुनेछ । नयाँ सम्पर्क बन्ने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise