२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज २४ गते ०६:१०
तपाईंको आजको राशिफल

(असोज २४ गते, बिहीबार)

मेष : मुद्दा मामिलामा सफलता मिल्नेछ । शत्रु परास्त हुनेछन् । 
वृष : प्रभावमा वृद्धि हुनेछ । दैनिक जीवन सुखी रहनेछ ।
मिथुन : विरोधी सक्रिय रहनेछन् तर, असफल हुनेछन् ।
कर्कट : महत्त्वपूर्ण भेटघाटको योग छ । यश बढ्नेछ । 
सिंह : बाहिरी सहयोगमा वृद्धि हुनेछ । नयाँ काम सफल हुनेछ ।  
कन्या : खर्चमाथि विशेष नियन्त्रण राख्नुहोला । यात्रा सफल हुनेछ ।
तुला : सबै कार्यमा सावधानी राख्नुपर्छ । शत्रु कमजोर हुनेछन् । 
वृश्चिक : विद्यार्थीहरूको लागि राम्रो समय छ । धार्मिक कार्यमा खर्च हुनेछ ।
धनु : आयमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
मकर : अनावश्यक विवादमा पर्न सकिन्छ । धन लाभको भने योग छ ।
कुम्भ : धार्मिक कार्यमा रुचि बढ्नेछ । घरेलु जीवन सुखमय रहनेछ ।
मीन : प्रियजनसँग भेट हुनेछ । बिस्तारै सफलता प्राप्त हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise