२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
मध्यान्ह
२०८१ कार्तिक १ गते ०९:१९
तपाईंको आजको राशिफल

(कात्तिक १ गते, बिहीबार)

मेष : पारिवारिक विवाद हुनसक्छ । यात्रा सफल र सुखद रहनेछ ।
वृष : नाता–गोतासँग मनमुटाव रहनेछ । आहारमा ध्यान दिनुहोला ।  
मिथुन : अनावश्यक खर्चको योग छ । वाहन सावधानी राख्नुहोला ।
कर्कट : लापरवाहीले गर्दा अशान्ति र रोकावटको योग छ ।    
सिंह : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । अर्काको कारण विवादमा पर्न सकिन्छ ।
कन्या : पैतृक सम्पत्ति प्राप्त हुनेछ । राजकीय कार्यमा वृद्धि हुनेछ ।
तुला : शिक्षामा प्रगति हुनेछ । वाहन सावधानी राख्नुहोला ।
वृश्चिक : पारिवारिक जीवन सुखी रहनेछ । कृषिजन्य कार्यमा लाभ मिल्नेछ । 
धनु : जीवनसाथीको सहयोग प्राप्त हुनेछ । लेनदेनमा सावधानी अपनाउनुहोला ।  
मकर : व्यापार–व्यवसायमा फाइदा हुनेछ । जनसम्पर्कमा वृद्धि हुनेछ ।
कुम्भ : अर्कासित विवाद हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
मीन : मुद्दा मामिलामा सफलता मिल्नेछ । पराक्रम बढ्ने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल

ADVADV

सम्बन्धित खबर

Advertise