२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

तपाईंको राशिफल

ADV
मध्यान्ह
२०८१ कार्तिक १ गते २३:०२
तपाईंको राशिफल

(कार्तिक २ गते, शुक्रवार)

मेष: भूमि लाभ हुनेछ । कार्यहरूमा सावधानी राख्नुपर्छ ।
वृष: कार्यमा प्रगति हुनेछ । आकस्मिक धनलाभको योग छ ।   
मिथुन: मुकद्मा सम्बन्धी समस्याको योग छ । धेरै लाभको कामना गर्नु हुँदैन । 
कर्कट: सबै कार्यमा सावधानी राख्नुपर्छ । शैक्षिक कार्यमा प्रगति हुनेछ ।
सिंह: स्वास्थ्य राम्रो रहनेछ । यात्रा सफल हुनेछ ।
कन्या: सन्तुलित आहार लिनु होला । नयाँ काम हुने योग छ ।
तुला: कार्य सफल हुनेछ । खर्च बढ्ने योग छ ।
वृश्चिक: सबै कार्यमा धैर्य राख्नुहोला । पैतृक सम्पत्ति प्राप्तिको योग छ ।
धनु : मुद्दा मामिलामा सफलता र पुरानो रोकावटहरू समाप्त हुनेछन् ।
मकर: धार्मिक कार्यमा रुचि बढ्नेछ । राजनैतिक समारोहमा सहभागी हुनु पर्नेछ ।
कुम्भ: व्यक्तिगत काममा सफलता मिल्नेछ । मन प्रफुल्लित रहनेछ ।
मीन: शान्तिमा वृद्धि हुनेछ । शैक्षणिक कार्यमा प्रगतिको योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल

ADVADV

सम्बन्धित खबर

Advertise