(कात्तिक ३ गते, शनिबार)
मेष : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । धैर्यता राख्नुहोला ।
वृष : खर्चमाथि नियन्त्रण राख्नु होला । घरमा विवाद गर्नु हुँदैन ।
मिथुन : कार्य सफल हुनेछ । पेट सम्बन्धी समस्याको योग छ ।
कर्कट : प्रतिष्ठामा वृद्धि हुनेछ । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
सिंह : दिदी बहिनीहरूको सहयोग पाइनेछ । पराक्रममा वृद्धिको योग छ ।
कन्या : मनोबल उच्च रहनेछ । विद्यार्थीहरूको लागि समय शुभ छ ।
तुला : धेरै काम गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या हुनसक्छ ।
वृश्चिक : व्यापारमा प्रगति हुनेछ । अनावश्यक देखावटी गर्नु हुँदैन ।
धनु : सरकारी कार्य पूर्ण हुनेछ । तनाव लिनु हुँदैन ।
मकर : सोच विचार गरेर खर्च गर्नु होला । नयाँ साथी बन्नेछन् ।
कुम्भ : पारिवारिक जीवन सुखी रहनेछ । सबै कार्यमा प्रगति हुनेछ ।
मीन : कर्मचारीहरूमाथि नजर राख्नुपर्छ । लापरबाही गर्नु हुँदैन ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल