(कात्तिक ६ गते, मंगलबार)
मेष : प्रभावमा वृद्धि हुनेछ । अहंकारले गर्दा हैरानी हुनसक्छ ।
वृष : पुरानो कार्य बन्ने योग छ । स्वास्थ्य लाभ हुनेछ ।
मिथुन : राजकीय कार्यमा वृद्धि हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट : सम्मानमा वृद्धि हुनेछ । आहारमा ध्यान दिनुहोला ।
सिंह : व्यवसायबाट सफलता एवम् प्रसन्नता प्राप्त हुनेछ ।
कन्या : बिस्तारै कार्य गर्नुहोला । वाणी संयम जरुरी छ ।
तुला : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । राजनैतिक कार्य सफल हुनेछ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । घरेलु कार्यहरूमा रोकावट आउनेछ ।
धनु : सबै कार्यमा सावधानी राख्नुपर्छ । पदोन्नतिको योग छ ।
मकर : सामाजिक कार्य र यशमा वृद्धि हुनेछ । समय अनुकूल छ ।
कुम्भ : दाजु–भाइको राम्रो सहयोग प्राप्त हुनेछ । नयाँ काम बन्नेछ ।
मीन : राजनैतिक लाभ प्राप्त हुनेछ । जनसम्पर्क वृद्धि हुनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]