२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

कविता : प्रकृति स्वरूपका निहित शरीर

draupadi film
२०८१ कार्तिक १० गते ०६:४५
कविता : प्रकृति स्वरूपका निहित शरीर

–डा.सुमनकुमार रेग्मी

प्रकृति स्वरूपका निहित शरीर ।
प्रकृति स्वरूपका निहित शरीर ।।

प्रकृति स्वरूपका जीवित शरीर ।
चातुर्यले संसारमा त्यही हो शरीर ।।
सारा चिज मस्तसँग हेरे शरीर । 
हेर्नुमा के हो भन्ने छैन शरीर ।।

स्वतन्त्र स्वच्छ आँखाले हेरेर शरीर ।
आलोचनात्मक दृष्टिले हेर शरीर ।।
सुद्ध अशुद्ध अमूल्य फ्याँकी शरीर ।
सुदिकालाई बाँड अशुद्धि शरीर ।।

प्रकृति स्वरूपका निहित शरीर ।
प्रकृति स्वरूपका निहित शरीर ।।

ADV

सम्बन्धित खबर

Advertise