–डा.सुमनकुमार रेग्मी
प्रकृति स्वरूपका निहित शरीर ।
प्रकृति स्वरूपका निहित शरीर ।।
प्रकृति स्वरूपका जीवित शरीर ।
चातुर्यले संसारमा त्यही हो शरीर ।।
सारा चिज मस्तसँग हेरे शरीर ।
हेर्नुमा के हो भन्ने छैन शरीर ।।
स्वतन्त्र स्वच्छ आँखाले हेरेर शरीर ।
आलोचनात्मक दृष्टिले हेर शरीर ।।
सुद्ध अशुद्ध अमूल्य फ्याँकी शरीर ।
सुदिकालाई बाँड अशुद्धि शरीर ।।
प्रकृति स्वरूपका निहित शरीर ।
प्रकृति स्वरूपका निहित शरीर ।।