२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

प्रधानमन्त्रीद्वारा नेपाली टोलीलाई धन्यवाद

shivam cement
मध्यान्ह
२०८१ कार्तिक १४ गते २१:३७
प्रधानमन्त्रीद्वारा नेपाली टोलीलाई धन्यवाद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरेका छन् ।

आज भएको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्काे खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise