२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

सेलांगर मलेसियाको सुंगाई बुलोमा भीषण आगलागी

Nada
तिलोचन गौतम
२०८१ कार्तिक २१ गते ११:०६
Shares
सेलांगर मलेसियाको सुंगाई बुलोमा भीषण आगलागी

क्वालालम्पुर : मलेसियाको सेलांगरस्थित सुंगाई बुलोमा आज बिहानै आगलागी भएको छ । सुंगाई बुलोको जालान वेलफेयर कम्पुङ बारु चिना सुंगाई बुलोमा रहेको एक प्लाईउड कारखानामा बिहान ०६:३६ बजे आगलागी भएको हो ।

ncell

मलेसियन फायर एण्ड रेस्क्यू डिपार्टमेन्ट (जेबीपीएम) को सेलांगरका अपरेशन डिभिजनका सहायक निर्देशक अहमद मुखलिस मुख्तारले स्थानीय सञ्चार माध्यमलाई बताएअनुसार आगलागीमा ठूलो धनको क्षति पुगे पनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन । 

ठूलो सङ्ख्यामा आगो नियन्त्रकहरु खटिएकोले आगो नियन्त्रणमा लिने सकिछ भन्ने भन्ने विश्वास लिएको उनले बताए । काठ फ्याक्ट्री र फलाम फ्याक्ट्रीमा लागेको आगोले कम्पनीलाई भने ठूलो क्षति पुगेको उनले बताए ।

सम्बन्धित खबर