२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

draupadi film
मध्यान्ह
२०८१ कार्तिक २२ गते १३:०६
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले स्वागत गरे । क्यानडा र अमेरिकामा नेपालले लिग टुमा ८ खेल खेल्दा जम्मा १ खेल जितेको थियो भने ५ खेलमा हार बेहोर्‍यो । दुई खेल वर्षाका कारण रद्ध भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise