वीरगञ्ज : वीरगञ्ज महानगरपालिका १२ मुर्ली नयाँ टोलमा सोमबार राति बन्द कोठाबाट आमाछोरीको शव फेला परेको छ । बाराको कलैया २६ महेशपुर बस्ने पवन साहकी २५ बर्षिया श्रीमति र दुई बर्षिय छोरीको शव सडेको अवस्थामा फेला परेको हो ।
पवन साह फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी हत्यापछि शव छोडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies