काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ । खेल दथरथ रंगशालामा दिउँसो तीन बजे नेपाल निलो र जापानको जेएफएल खेल्ने टिमबीच प्रतिस्पर्धा हुनेछ ।
साग विजेता टोलीलाई नै मैदानमा उतार्ने तयारी गरिएको भएपनि आधाभन्दा बढी खेलाडी घाइते भएकाले नेपालले नयाँ टिम खेलका लागि तयार गरिएको एन्फाले जनाएको छ ।
जापान फुटबल संघको सहयोगमा नेपाल आएको टोलीले गतबर्षको ए डिभिजन लिग विजेता टोली मनाङ मस्र्याङदीसँग पनि फुटवल खेल्नेछ । मैत्रिपूर्ण खेल हेर्नका लागि साधारणतर्फ पाँच सय र विशिष्टतर्फ एक हजार टिकटको मूल्य निर्धारण गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies