काठमाडौं : सिद्धार्थ बैंकले मंसिर २७ गते शुक्रबार जनकपुरस्थित रामानन्द चोकमा शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको रामानन्द चोक शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेको हो ।
बैंकले रामानन्द चोक शाखा गत २०७६ भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies