(कात्तिक २९ गते, बिहीबार)
मेष : प्रसन्नतामा वृद्धि हुन्छ, स्वास्थ्य राम्रो रहनेछ ।
वृष : लेनदेनमा सावधानी राख्नुस् र मनोबल उच्च रहन्छ ।
मिथुन : सन्तान सुखमा वृद्धि हुन्छ र व्यवसायमा लाभ मिल्छ ।
कर्कट : सन्तुलित आहार लिनुस किनकी पेट सम्बन्धी समस्याको योग छ ।
सिंह : आर्थिक कार्यमा अनुकूल प्रगति हुन्छ तथा सन्तान सुख प्राप्त हुन्छ ।
कन्या : खर्चमाथि नियन्त्रण राख्नुस । धार्मिक कार्यमा सहभागिता बढ्छ ।
तुला : जग्गा खरीद हुने योग छ । व्यापारिक प्रगति राम्रो हुन्छ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ तथा राजनीतिक कार्यमा लाभ प्राप्त हुनेछ ।
धनु : रुकावट पछि सफलता प्राप्त हुन्छ, फाल्तु तनावको योग छ ।
मकर : सामाजिक जीवन प्रभावशाली रहनेछ, लेनदेनमा सावधानी रहनुुहोला ।
कुम्भ : राजकीय कार्यमा वृद्धि हुन्छ, मुकदमा सम्बन्धी समस्याको योग छ ।
मीन : पारिवारिक सहयोग राम्रो रहन्छ, कार्य सफल हुन्छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]