२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

हातखुट्टा बाँधिएको अवस्थामा वृद्धा मृत फेला

Nada
२०८१ कार्तिक २९ गते ११:४६
Shares
हातखुट्टा बाँधिएको अवस्थामा वृद्धा मृत फेला

काठमाडौंः भक्तपुरमा हातखुट्टा बाँधिएको अवस्थामा एक वृद्धा मृत फेला परेकी छन् । भक्तपुर नगरपालिका–३, दरबारस्क्वायर इछुगल्लीकी ९४ वर्षीय विष्णुकुमारी त्वयनाको शव बुधबार साँझ ५ बजेको समयमा आफ्नै घरमा फेला परेको जिल्ला प्रहरी परिसर, भरतपुरले जनाएको छ ।

ncell

उनको शव आफू सुत्ने कोठामा कपडाले दुबै खुट्टा एकै ठाँउमा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमार्टमका लगि दुवाकोट स्थित नेपाल मेडिकल कलेज पठाइएको जनाइएको छ । 

सम्बन्धित खबर