२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

Nada
२०८१ कार्तिक ३० गते १४:०१
Shares
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

काठमाडौंः सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । 

ncell

पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न मंगलबार भैरहवा लगिको थियो । बयान हिजो साँझ सकिएसँगै उनलाई यति एयरको विमानमार्फत आज पोखरा फिर्ता लगिएको हो । 


 

सम्बन्धित खबर