-इन्द्रकुमार श्रेष्ठ सरित्
अप्रयात्सित दृश्यले शरण शर्माको छातीमा भ्वाक्कै हिर्कायो । छातीमा उठेको पीडाले गर्दा ऊ पक्लकै ढल्यो । उसको मस्तिष्कलाई यो दृश्यले किचिमिचि नै पार्यो । कहालीलाग्दो दृश्य देख्दा नतः उसले ऐया भन्न सक्यो, नतः आत्था भन्न नै सक्यो । ...