काठमाडौं : जेनजी आन्दोलनमा अराजक समूहको तारो बनेको निजी क्षेत्रलाई कस्ने सरकारी रवैयाले उद्योगी व्यवसायीमा चरम निराशा देखिएको छ । देशको अर्थतन्त्रको ८० प्रतिशतभन्दा धेरै योगदान दिने निजी क्षेत्रले लगानी असुरक्षाको महसुस गर्न थालेको छ । आन्दोलनपिच्छे अराजक समूहबाट लुटपाट ...