बेमौसमी भारी वर्षाको पूर्वानुमानले धान बाली भित्र्याइरहेका किसानलाई चिन्ता थपेको छ । दुई दिनभित्र बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुद्री चक्रवात नेपाल भित्रिने जल तथा मौसम विभागको पूर्वानुमान छ । मोन्था चक्रवात भारतको भूभाग हुँदै नेपालतिर प्रवेश गर्ने र ...