जनता समाजवादी पार्टी (जसपा), नेपालले अन्ततः सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गत २६ पुसमा सरकारले भूमि सम्बन्धी ऐन संशोधन सहित ६ वटा अध्यादेश ल्याएपछि जसपा नेपालले असन्तुष्टि जनाउन थालेको थियो । विशेषगरी भूमि अध्यादेशप्रति जसपा नेपालको असहमति थियो ...