क्वालालम्पुर, मलेसिया : पछिल्लो समय मलेसियामा भिजिट भिसाको नाममा प्रवेश गर्ने नेपालीहरूको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । वैधानिक प्रक्रियाबाट श्रमिक आउन सक्ने प्रणाली सुस्त रहेको अवस्थामा एजेन्ट र दलाल समूहहरूले सामाजिक सञ्जालमार्फत ‘छोटो समयमै विदेश पुग्ने’ र ‘उत्कृष्ट ...