काठमाडौं : नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ ग्रहण गराएका हुन् ।
अधिवक्ता अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी ...