काठमाडौं : सप्तकोशी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ । बिहीबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस खसेको थियो ।
बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको प्रहरीले ...