काठमाडौंः बिहीबार रातिदेखि परेको अविरल झरीले जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो झरी आइतबारसम्म रहने छ । बंगालको खाडीबाट आएको उच्च जलवाष्पयुक्त वायुले मनसुन सक्रिय तुल्याएको हो।
योसँगै महाशाखाले देशको पूर्वी र मध्य तराईका भू–भागमा ...