काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा साबिक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै लुम्बिनीले सुखद् सुरुवात गरेको हो ।
सुदूरपश्चिमले दिएको ८८ रनको ...