काठमाडौं : केही वर्षअघि बाँकेका दुई महिलालाई भारतमा बन्धक बनाएर सरोगेट आमा बनाइएको घटना सार्वजनिक भयो । कामको सिलसिलामा आफन्तको सहारामा भारत पुगेका उनीहरूलाई फ्ल्याटमा बन्धक बनाएर सरोगेसीका लागि प्रयोग गरिएको थियो । गर्भवती भएदेखि बच्चा नजन्मिएसम्म उनीहरूलाई बन्धक बनाइयो ...