२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
मध्यान्ह
२०८१ जेठ १९ गते १५:५८
तपाईंको आजको राशिफल

(जेठ १९ गते, शनिबार)

मेष : लामो यात्रा सफल हुनेछ । आकस्मिक धन लाभको योग छ ।
वृष : समय बर्बाद हुनेछ । काममा रोकावट आउनेछ ।
मिथुन : स्वास्थ्य राम्रो हुनेछ । अनावश्यक जिम्मा लिनु हँुदैन । 
कर्कट : सबै कार्यमा धैर्यता जरुरी छ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
सिंह : शुभ समाचार प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कन्या : कार्यहरूमा अनुकूल प्रगति हुनेछ । पदोन्नतिको योग छ । 
तुला : पारिवारिक सहयोग पाइने योग छ । सबै कार्यमा सावधानी अपनाउनुहोला ।
वृश्चिक : स्वास्थ्यमाथि ध्यान दिनु होला । दैनिक आय राम्रो रहनेछ ।
धनु : प्रभाव बढ्ने योग छ । खानपानमा सावधानी राख्नुहोला ।
मकर : दैनिक कार्यमा प्रगति हुनेछ । जनसम्पर्कमा वृद्धि हुनेछ ।
कुम्भ : अनावश्यक खर्चले अशान्ति दिनेछ । धन–लाभमा कमी आउनेछ ।
मीन : सबै कार्यमा सावधानी राख्नुहोला । लामो यात्रामा ध्यान दिनुहोला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise