२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

उद्योगहरूको लाइन नकाट्ने प्राधिकरणको निर्णय

Nada
२०८१ मंसिर १२ गते १४:२०
Shares
उद्योगहरूको लाइन नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौं : नेपाल विद्युत प्राधिकरण बोर्ड बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइन बिजुलीको बक्यौता विवादमा रहेका उद्योगहरूको लाइन नकाट्ने निर्णय गरेको छ ।

ncell

विद्युत नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएपछि बोर्डले यस्तो निर्णय गरेको हो ।

विद्युत नियमन आयोगले मंगलबार डेडिकेटेड विवादमा बक्यौता असुली गर्न तर लाइन नकाट्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो ।

लाल आयोगको प्रतिवेदन सावर्जनिक गर्दै सरकारले टाइम अफ डे (टीओडी) मिटिर अनुसार १५ दिन भित्र टंक र डेलिकेडेट लाइन प्रयोग गरेको उद्योगबाट बक्यौता उठाउने भनेको थियो भने प्राधिरणले बक्यौता नतिरे पुनः उद्योगको लाइन काट्ने बताउदै आएको थियो ।

ताजा खबर

सम्बन्धित खबर