२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

निर्वाचन आयोगले सोध्यो कीर्तिपुरका दुई उम्मेदवारसँग स्पष्टीकरण

Nada
२०८१ मंसिर १४ गते १५:२१
Shares
निर्वाचन आयोगले सोध्यो कीर्तिपुरका दुई उम्मेदवारसँग स्पष्टीकरण

काठमाडौ : निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका प्रमुख पदका दुई उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

ncell

आयोगले माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान मानवलाई स्पष्टीकरण सोधेको हो । आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार उनीहरूले निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेकाले स्पष्टीकरण सोधिएको हो ।

‘अनुगमन टोलीको सिफारिसअनुसार उहाँहरूलाई स्पष्टीकरण सोधिएको हो ।’ 

ताजा खबर

सम्बन्धित खबर