२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Nada
२०८१ मंसिर १४ गते २१:१०
Shares
समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं : समृद्धि फाइनान्स कम्पनी लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार संस्थाको इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

ncell

सो कार्यक्रम एडुटेक कलेज, इटहरी ६ का २० जना विद्यार्थीहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने उद्देश्यले गरेको हो ।

फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत् नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिरू सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर