२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

नेपाल प्रिमिर लिग : विराटनगर १२७ रनमै अलआउट

Nada
२०८१ मंसिर १५ गते १४:२८
Shares
नेपाल प्रिमिर लिग : विराटनगर १२७ रनमै अलआउट

काठमाडौं : नेपाल प्रिमिर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्स १२७ रन बनाएर अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनकपुर किंग्सले १९ ओभरमा अलआउट गरेको हो ।

विराटनगरलाई अलआउट गर्ने क्रममा जनकपुरका  ललित राजबंशीले तीन, किशोर महतो र हर्ष ठाकरले दुई/दुई तथा बेन माइक र मोहम्मद मोसिनले एक/एक विकेट लिए ।

विराटनगरका मार्टिन गप्टिलले ५५ रन बनाएर आउट भए भने अकिब लियासले १५ रन बनाए । अरु कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर