२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

कालीकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

draupadi film
मध्यान्ह
२०८१ मंसिर १६ गते २०:०४
कालीकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

कालीकोट : कालीकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खडकराज शाही विजयी भएका छन् । 

शाहीले १४३ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी नैशोभा शाहीलाई पराजित गरेका हुन् । उनले ११५ मत पाइन् ।

यहाँ २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका परबहादुर शाही निर्वाचित भएका थिए । उनको पहिरोमा परेर मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो । 

ADV

सम्बन्धित खबर

Advertise