२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

झापामा १२ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

shivam cement
२०८१ मंसिर २६ गते १४:२२
Shares
झापामा १२ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

झापाः १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० शान्ति टोल बस्ने ५५ वर्षीय पदम श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

श्रेष्ठले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर