२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

बिचौलिया रोक्न विद्युतीय गेट

Nada
२०८१ पुष ७ गते ०६:३५
Shares
बिचौलिया रोक्न विद्युतीय गेट

काठमाडौं : वैदेशिक रोजगार विभागले विभिन्न आवरणमा कार्यालय प्रवेश गर्ने बिचौलिया नियन्त्रण गर्न कडाइ गरेकोे बताएको छ । त्यसका लागि विभागले विद्युतीय प्रवेशद्वार निर्माण गरेको छ ।

ncell

खासगरी नयाँ बसपार्क क्षेत्रमा रहेका केही होटलका अघोषित एजेन्ट बनेर पठाओका ड्राइभरहरू श्रम स्वीकृति निकाल्ने एजेन्टका रूपमा देखिएका बताइएको छ ।

पठाओका ड्राइभरहरू सेवाग्राहीलाई बोकेर ल्याई विभाग प्रांगणमा पार्किङ गरी दैनिक काम गरिरहेका पाइएपछि उनीहरूलाई विभाग प्रवेश निषेधित गरिएको विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए ।

सम्बन्धित खबर