२०८१ पुष १० गते बुधवार / Dec 25 , 2024 , Wednesday
२०८१ पुष १० गते बुधवार
Ads

मंसिरमा सबैभन्दा धेरै कामदार पठाउनेमा प्याराडाइज पहिलो, नीलकमल र एयर किंग्स दोस्रो र तेस्रो

ADV
२०८१ पुष १० गते ०६:२५
मंसिरमा सबैभन्दा धेरै कामदार पठाउनेमा प्याराडाइज पहिलो, नीलकमल र एयर किंग्स दोस्रो र तेस्रो

काठमाडौं : मंसिर महिनामा ८० म्यानपावर कम्पनीले १०० र त्यसभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाएका छन् । मंसिरमा सबैभन्दा धेरै कामदार पठाउने कम्पनीको शीर्ष स्थानमा प्याराडाइज इन्टरनेसनल प्रा. लि. रहेको छ । उक्त प्रा. लि.ले मंसिर महिनामा ७८१ जना कामदारको श्रम स्वीकृति लिएको छ । यस्तै नीलकमल ह्युमन रिसोर्स प्रा. लि. दोस्रो र एयर किंग्स प्लेसमेन्ट प्रा. लि. तेस्रो स्थानमा छन् ।

मंसिरमा धेरै कामदार पठाउने म्यानपावर कम्पनी :

प्याराडाइज इन्टरनेसनल प्रा. लि.– ७८१
नील कमल ह्युमन रिसोर्स प्रा. लि.– ६४०
एयर किंग्स प्लेसमेन्ट प्रा. लि.– ४६७
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा. लि.– ४०३
दि रिभर ओभरसिज प्रा. लि.– ३९८
अल सेक्युर म्यानपावर रिक्रुटमेन्ट प्रा. लि.– ३७४
एसओएस म्यानपावर सर्भिसेज प्रा. लि.– ३४८
गल्फ म्यानपावर सर्भिस प्रा. लि.– ३४६
स्टारिस एचआर सर्भिस प्रा. लि.– ३१८
साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा. लि.– ३०९
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा. लि.– २९१
मदरल्यान्ड ओभरसिज सर्भिस प्रा. लि.– २४५
लुलु इन्टरनेसनल सर्भिस प्रा. लि.– २३७
मास ह्युमन रिसोर्स प्रा. लि.– २३१
एसिया लिंक सर्भिस प्रा. लि.– २२९
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा. लि.– २२८
सान नेपाल प्रा. लि.– २२५
अल आसमाक्स कम्पनी प्रा. लि.– २१५
गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रा. लि.– २०४
इन्डेक्स रिक्रुटमेन्ट प्रा. लि.– १९७
थिंकबिज इन्टरनेसनल प्रा. लि.– १९७
अल हायात म्यानेजमेन्ट सिस्टम प्रा. लि.– १९३
नाइस रिक्रुटिङ एजेन्सी प्रा. लि.– १९२
त्रिवेणी एचआर सोलुसन प्रा. लि.– १८८
आयुश ओभरसिज प्रा. लि.– १८८ 
इन्डो अरब म्यानपावर प्रा. लि.– १८७
ग्रेस ओभरसिज प्रा. लि.– १८३
वल्र्ड वाइड इम्प्लोइमेन्ट कन्सल्ट्यान्ट प्रा. लि.– १७९
मनास्लु इन्टरनेसनल सर्भिस प्रा. लि.– १७८
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि.– १७३
स्यारोन म्यानपावर सर्भिस प्रा. लि.– १७१
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रा.लि.– १७१
फजल इन्टरनेसनल प्रा. लि.– १६४
वाहा म्यानपावर सप्लायर्स प्रा. लि.– १६१
अक्सफोर्ड इन्टरनेसनल प्रा. लि.– १६०
सक्सेस पार्टनर्स नेपाल प्रा. लि.– १६०
एमबी ह्युमन रिसोर्स प्रा. लि.– १५६
क्यापिटल इन्टरनेसनल म्यानपावर प्रा. लि.– १५४
टेस्ला ओभरसिज प्रा. लि.– १५२
भिजन एन्ड भ्यालु ओभरसिज प्रा. लि.– १५१
एचआर इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिस प्रा. लि.– १५०
राज ओभरसिज प्रा. लि.– १४७
होप इन्टरनेसनल प्रा. लि.– १४४
लुना एचआर सोलुसन प्रा. लि.– १४४
एसपीएम ओभरसिज प्रा. लि.– १४२
लगइन इन्टरनेसनल ओभरसिज रिक्रुटमेन्ट प्रा. लि.– १४०
सिगल इन्टरनेसनल ग्लोबल एचआर कन्सल्ट्यान्ट्स प्रा. लि.– १४०
आयुश इन्टरनेसनल ओभरसिज सर्भिस प्रा. लि.– १३९
शिवाकोटी म्यानपावर सर्भिस प्रा. लि.– १३७
इलेक्ट्रा रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १३६
इन्डिगो ओभरसिज प्रा. लि.– १३४
माभेन रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १३२
वल्र्ड नेट रिक्रुटमेन्ट कन्सल्ट्यान्ट प्रा. लि.– १३२
कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि.– १३०
सागर रिक्रुटमेन्ट प्रा. लि.– १२९
आस्था कन्सल्टिङ प्रा. लि.– १२६
युनाइटेड इन्टरनेसनल म्यानपावर प्रा. लि.– १२६
सपोर्ट ह्युमन रिसोर्स प्रा. लि.– १२४
एचएमटी ओभरसिज प्रा. लि.– ११९
लिडिङ म्यानपावर रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– ११९
थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रा. लि.– ११८
अल कौसर ह्युमन रिसोर्स प्रा. लि.– ११८
दिवज्योति म्यानपावर सर्भिस प्रा. लि.– ११४
शिखर इन्टरनेसनल म्यानपावर सर्भिस प्रा. लि.– ११२
डीके रिभर ओभरसिज प्रा. लि.– ११०
सनहिल्स ओभरसिज प्रा. लि.– १०९
त्रिपुरा इम्प्लोइमेन्ट सर्भिस प्रा. लि.– १०७
बेस्ट रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १०६
ओमेगा इन्टरनेसनल प्रा. लि.– १०६
ब्रिज स्काई इन्टरनेसनल प्रा. लि.– १०५
युरो एसिया एचआर सोलुसन प्रा. लि.– १०५
डाइनेस्टी एचआर ग्रुप प्रा. लि.– १०४
कन्टिनेन्टल एचआरडी कन्सल्ट्यान्ट्स प्रा. लि.–१०५
आरबी ओभरसिज प्रा. लि.– १०४
इन्टरपिड रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १०३
स्काइ ब्लु इन्टरनेसनल ओभरसिज प्रा. लि.– १०३
अल साहिद ओभरसिज प्रा. लि.– १०२
अल जाफर इन्टरनेसनल प्रा. लि.– १०२
अर्थ स्मार्ट ह्युमन रिसोर्स प्रा. लि.– १००
जब सिकर म्यानपावर प्रा. लि.– १००

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise