२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

तृतीय उपाध्यक्षमा कट्टेल

२०८१ पुष ११ गते ०६:२५
तृतीय उपाध्यक्षमा कट्टेल

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको तृतीय उपाध्यक्षमा एसिया लिंक सर्भिसेस प्रा. लि.का संचालक मिलन कट्टेल मनोनीत भएका छन् । संघका तत्कालीन तृतीय उपाध्यक्ष रोशन कटुवालले राजीनामा दिएपछि रिक्त रहेको पदमा व्यवसायी कट्टेललाई मनोनीत गरिएको हो ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको महासचिवसमेत रहेका युवा व्यवसायी कट्टेल संघको २ वर्षअघि भएको निर्वाचनमा महासचिवको उम्मेदवार बनेका थिए । निर्वाचनको ५० दिनअघि संघमा भएको यो हेरफेरलाई लिएर विभिन्न क्रिया प्रतिक्रिया व्यक्त भइरहेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर