२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अपडेट : चीनमा भूकम्पमा परी ९५ जनाको मृत्यु

Nada
२०८१ पुष २३ गते १५:०१
Shares
अपडेट : चीनमा भूकम्पमा परी ९५ जनाको मृत्यु

काठमाडौँ : चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको छ भने एक सय जना भन्दा धेरै घाइते भएका छन् । 

ncell

चिनियाँ समाचार संस्थाहरूका अनुसार चीनमा भूकम्पमा परी ९५ जनाको मृत्यु र एक सय जना भन्दा धेरै घाइते भएको उल्लेख गरेको छ ।

स्थानीय समय अनुसार बिहान ९:५ बजे त्यहाँको दिंगे केन्द्रबिन्दु भएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। 

तिब्बतीय क्षेत्रमा धेरै क्षति भएको हुन सक्ने आँकलन गरिएको छ। सोसल मिडिया पोस्टहरूमा भवनहरू भत्किएको देखाइएको छ ।

सम्बन्धित खबर