२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

गरिमा क्यापिटलको सञ्चालक समितिमा दुई जना नियुक्त

Nada
२०८१ असार ११ गते १३:१०
Shares
गरिमा क्यापिटलको सञ्चालक समितिमा दुई जना नियुक्त

काठमाडौं : गरिमा क्यापिटलको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् । क्यापिटलको हालै सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा दुई जनालाई नियुक्त गरेको हो ।

ncell

बैठकले स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाललाई नियुक्त गरेको छ । यस्तै क्यापिटलको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजूप्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका छन् । 

ताजा खबर

सम्बन्धित खबर