२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

ADV
मध्यान्ह
२०८१ असार ११ गते १६:५१
गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

काठमाडौं : गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर गरिएको छ । कम्पनीको सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल नियुक्त भएकी छन् भने गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी सञ्जु प्रसाद जैसवालको रुपमा नियुक्त भएका छन् । 

सञ्चालक समितिमा सदस्यहरुको हेरफेर पश्चात् कम्पनीको सञ्चालक समितिको अध्यक्षमा दिपक पाण्डे, सञ्चालनद्वयमा अनिल रेग्मी र सञ्जु प्रसाद जैसवाल र स्वतन्त्र सञ्चालकतर्फ महेश प्रसाद काफ्ने र नैना नेपाल ढकाल नियुक्त भएका छन् ।

नवनियुक्त सञ्चालकद्वयलाई कम्पनीका अध्यक्ष र कार्यकारी अधिकृत निर्मल भट्टराईले स्वागत गर्दै बधाई दिएका व्यक्त गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise