२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट सम्झौता

Nada
२०८१ असार ११ गते २१:०६
Shares
प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट सम्झौता

काठमाडौं : प्रभु बैंकका कर्मचारीहरुले ललितपुरको नेपाल क्यान्सर अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीचमा सो विषयमा सम्झौता भएको हो । 

ncell

सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेशका प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमामा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर