२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

भोजपुरमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

shivam cement
२०८१ माघ ७ गते १२:३७
Shares
भोजपुरमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

भोजपुरः भोजपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको हतुवागढी गाउँपालिका–८ पात्लेपानी बस्ने ४५ वर्षीय भक्त बहादुर थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

थापाले ती बालिकालाई गत भदौ १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर