२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
मध्यान्ह
२०८१ जेठ २१ गते १३:३१
तपाईंको आजको राशिफल

(जेठ २१ गते, सोमबार)

मेष : नयाँ साथी बन्नेछन् । पारिवारिक कार्यहरूमा वृद्धि हुनेछ ।
वृष : राजनैतिक लाभ प्राप्त हुनेछ । आनन्दमा वृद्धि हुने योग छ ।
मिथुन : शैक्षिक कार्यमा प्रगति हुनेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
कर्कट : विदेश यात्राको योग छ । शत्रु परास्त हुनेछन् ।
सिंह : यात्राको लागि समय उत्तम छ । वाहन सावधानी जरुरी छ । 
कन्या : शत्रु कमजोर हुनेछन् । राजनैतिक सहयोग प्राप्त हुनेछ ।
तुला : नयाँ कार्यमा सावधानी राख्नुहोला । विदेश यात्राको योग छ । 
वृश्चिक : नयाँ काम बन्नेछ । रोजगार प्राप्तिको योग छ । 
धनु : जीवनसाथीको सहयोग प्राप्त हुनेछ । अर्कामाथि भरोसा नगर्नु होला । 
मकर : व्यापार–व्यवसायमा फाइदा हुनेछ । जनसम्पर्कमा वृद्धि हुनेछ ।
कुम्भ : सन्तानको कार्यमा रोकावट आउनेछ । जिम्मेवारी बढ्नेछ योग छ ।
मीन : मुद्दा मामिलामा सफलता मिल्नेछ । शत्रु परास्त हुनेछन् ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise