२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

Nada
२०८१ माघ १० गते १३:१६
Shares
एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

काठमाडौंः नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ (एनआरएन)हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।

ncell

राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि  एनआरएनहरुलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनुपर्ने प्रावधान संविधानको मर्म विपरित रहेको बताएका हुन् । उनले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने पनि जनाए ।

संसारभर रहेका एनआरएनए नेताहरुले सरकारद्वारा हालै जारी अध्यादेशमा गैरआवासीय संघले नेपाली नागरिकता लिइसकेका एनआरएनहरुलाई दश वर्ष निःशुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर