२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

आज प्रचण्डले दाङमा खबरदारी सभा सम्बोधन गर्दै 

Nada
२०८१ माघ ११ गते ११:२७
Shares
आज प्रचण्डले दाङमा खबरदारी सभा सम्बोधन गर्दै 

तुलसीपुरः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दाङ पुगेका छन् । आज शुक्रबार तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्न उनी दाङ पुगेका हुन् । 

ncell

अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर शहीद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौं फर्कने छन् । 
 

ताजा खबर

सम्बन्धित खबर