२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

Nada
२०८१ माघ ११ गते १२:१९
Shares
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बोलाएका हुन् ।  

ncell

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, संसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । संसद बैठक १८ माघमा बोलाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर