२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

समृद्धिको खरेन्द्रपुर शाखाद्वारा वार्षिकोत्सव सम्पन्न

ADV
मध्यान्ह
२०८१ असार १२ गते २०:०१
समृद्धिको खरेन्द्रपुर शाखाद्वारा वार्षिकोत्सव सम्पन्न

काठमाडौं : समृद्धि फाइनान्स कम्पनीको कपिलबस्तुको खरेन्द्रपुर शाखा पहिलो वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको छ । फाइनान्सले शिवराज नगरपालिकाका स्थानीय व्यापारीहरु, बचतकर्ताहरु, बुद्विजीवी, समाजसेवी, आदिको उपस्थिति रहेको थियो । 

कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए । समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरुमार्फत् नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise