२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

रास्वपा संसदीय दलको बैठक बस्दै

shivam cement
२०८१ माघ १६ गते १०:१८
Shares
रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । 

आजको बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरूको प्रस्तुति, एजेण्डा र प्राथमिकताबारे छलफल हुने बताइएको छ । संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ ।

ताजा खबर

सम्बन्धित खबर