२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

himalayanlife
२०८१ माघ २७ गते ११:१२
Shares
मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

चितवनः चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौंतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भइ पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा  सडकमा नै आज बिहान पल्टिएको थियो ।

दुर्घटनामा  खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिए ।

सम्बन्धित खबर